global ime bank Long Banner Ad

गृहपृष्ठ रविलाई फेरि गृहमन्त्री नबनाउने प्रधानमन्त्रीको चाहना

रविलाई फेरि गृहमन्त्री नबनाउने प्रधानमन्त्रीको चाहना

रविलाई फेरि गृहमन्त्री नबनाउने प्रधानमन्त्रीको चाहना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्रीमा पुन : रवि लामिछानेलाई ल्याउने पक्षमा नभएको स्रोतले जनाएको छ ।

यसअघि गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका छन् । गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ छलफल समेत भएको थियो ।ओलीले गृहमन्त्रीका रुपमा रविको निरन्तरता चाहेका छन् भने प्रचण्ड यसको पक्षमा देखिएका छैनन् ।

प्रकाशित समय : १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु