गृहपृष्ठ Tag: पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा
पूर्वराजा ज्ञानेन्द्र शाह स्याङ्जामा

पूर्वराजा ज्ञानेन्द्र शाह बहिनी र छोरीका साथ सोमबार स्याङ्जा पुगेका हुन्। केही समयदेखि पोखरामा बस्दै आएका शाह कालीगण्डकी गाउँपालिका–३ मा रहेको शाहवंशीय कुलमन्दिर आलमदेवीको पूजाका लागि स्याङ्जा पुगेको उनको सचिवालयले जनाएको छ। मंगलबार बिहान कुलदेवता आलमदेवी मन्दिरमा रुद्रीपुजनसहितको पूजाअर्चनापछि उनी...

पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने
पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने

पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने पूर्व राजा शाहको संवाद सचिवालयले जानकारी दिएको छ । शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक...

ज्ञानेन्द्र शाहमाथि ओलीको व्यंग्य- अस्ति मेचीमा दियो बाल्नुभयो होला, यति भए भएकै छ त
ज्ञानेन्द्र शाहमाथि ओलीको व्यंग्य- अस्ति मेचीमा दियो बाल्नुभयो होला, यति भए भएकै छ त

पूर्वराजा ज्ञानेन्द्र शाहमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यंग्य गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र आफ्नो वरिपरि दुई-चार जना मान्छे देखेपछि हौसिएको टिप्पणी गरे । 'ज्ञानेन्द्रजी आफैँ अलमलमा हुनुहुन्छ । उहाँ अझै...