गृहपृष्ठ Tag: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै ओलीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा वाधा खडा गरेको आरोप लगाएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गति लिइरहेको बेला कांग्रेसले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावबाट एमाले तीनै तहको सरकारमा फर्किने बताएका छन् । आसन्न स्थानीय तह निर्वाचन र त्यसलगत्तै हुने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनःस्थापित हुने ओलीको भनाइ छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले पुनः...
नेकपा एमालेले आज पार्टीको नयाँ कार्यलय सञ्चालनमा ल्याएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमालेले नयाँ कार्यालय सञ्चालनमा ल्याएको हो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ कार्यालयको उद्घाटन गरेका हुन् । शुक्रबार दिउँसो तुल्सीलाल स्मृति प्रतिष्ठान केन्द्रमा राखिएको प्रतिमाको...











