global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: एनसेल_Ncell

एनसेलको ‘मज्जाको प्लान’ : ५९९ रुपैयाँमा २० जीबी डेटा, अन्य सुविधा के-के ?

एनसेलको ‘मज्जाको प्लान’ : ५९९ रुपैयाँमा २० जीबी डेटा, अन्य सुविधा के-के ?

सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ ।

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान
एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा सम्मान

एनसेलले इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा सम्मान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो। यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड...

एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड’ दिँदै
एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड’ दिँदै

महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसीटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको...

एनसेलले थाल्यो ई-सिम वितरण
एनसेलले थाल्यो ई-सिम वितरण

एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई-सिममा अपग्रेड गर्नसक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले शुक्रबार (मंसिर ०९) देखि आफ्ना ग्राहकहरुलाई ई-सिम वितरण गर्न थालेको घोषणा गरेको हो । यससँगै ग्राहकले ई-सिम चल्ने मोबाइलमा ई-सिमको प्रयोगमार्फत फाइदा लिन सक्छन् । ई-सिम अर्थात् इम्बेडेड...

चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याकहरु
चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट प्याकहरु

एनसेलका ग्राहकले यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफू अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने...

एनसेलले बाेलायाे तेस्राे साधारण सभा
एनसेलले बाेलायाे तेस्राे साधारण सभा

एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८-७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन । यसका साथै सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको...

एनसेलले पायो ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड
एनसेलले पायो ‘फास्ट मोबाइल नेटवर्क’ अवार्ड

एनसेल आजियाटा लिमिटेडले नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट जनवरी-जुन २०२२ को लागि साे अवार्ड प्राप्त गरेको हो । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड...

एनसेलको ‘सही यो ! पावर सिम’ पुन: सञ्चालन
एनसेलको ‘सही यो ! पावर सिम’ पुन: सञ्चालन

एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको जनाएको छ । एनसेलका अनुसार इन्स्टाग्राम, माईफाइभलगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।...

एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’
एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’

एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ । यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन...

एनसेलले दियाे पुल्चोकका विद्यार्थीलाई २४ लाखको छात्रवृत्ति
एनसेलले दियाे पुल्चोकका विद्यार्थीलाई २४ लाखको छात्रवृत्ति

एनसेल आजियाटाले पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई बुधबार 'एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान' प्रदान गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त छात्रवृति प्रदान गरेको हो । यस वर्षका लागि १८ वटा शीर्षकअन्तर्गत सिभिल, इलेक्ट्रिकल,...