गृहपृष्ठ Tag: आइसीटी अवार्ड
१४ विधामा आइसीटी अवार्ड वितरण

‘६ महिनादेखिको अथक मेहनत र परिश्रम पश्चात आइसीटी अवार्ड सफलतापूर्वक सम्पन्न गरेका छौं,’ उनले भने, ‘नयाँ नयाँ स्टार्टअप, आईडिया र इन्नोभेसनलाई प्रोत्साहन तथा अग्रजलाई सम्मान गर्ने हाम्रो अभियान निरन्तर जारी रहनेछ ।’
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड ‘आइसीटी अवार्डको २०२२’ को ग्राण्ड फिनाले पुस ८ गते शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विशेष उत्सवको रुपमा आयोजना हुने आईसीटी अवार्डको ग्राण्ड फिनालेमा स्वदेश...
महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसीटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको...
आइसीटी अवार्डले साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ । सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आइसीटी अवार्डले यस वर्षदेखि साउथ एसिया स्टार्टअप विधा थप गरेको थियो । यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवदन प्राप्त...
इन्फोडेभलपर्स आइसीटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट ५ को घोषणा भएको छ । स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौटपश्चात् उत्कृष्ट ५ को घोषणा भएको हो । यसअघि कार्तिक २६...
आइसीटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) बुझाउन समय बुधबारसम्म तोकिएको छ । लिभिङ विथ आइसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसीटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरूलाई लक्षित...













