गृहपृष्ठ Tag: एनसेल_Ncell
एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डेटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन...
नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका उच्चपदस्थ कर्मचारीहरु र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का विद्यार्थीहरुबीच सोमबार अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । अन्तर्क्रियामा एनसेलका प्रमुख कमर्सियल अफिसर प्रदीप श्रीवास्तव, ग्राहक सेवा तथा अपरेसन प्रमुख ज्योति दाहाल, ग्राहक सेवा तथा अपरेसन कमर्सियलकी टिम...
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिबार दरबारमार्गमा आयोजना हुन गइरहेको १५औँ दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएकाे छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय...













