global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: आईपीओ

सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन हो ।लगानीकर्ताले आज आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सान्जेनले भदौ ५ गतेदेखि १ सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो...

सिक्लेस हाइड्रोपावरको आईपीओ बुधबारबाट बिक्री खुला
सिक्लेस हाइड्रोपावरको आईपीओ बुधबारबाट बिक्री खुला

सिक्लेस हाइड्रोपावर कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार...

धौलागिरि लघुवित्तको आइपीओमा साढे ६५ गुणा बढी आवेदन
धौलागिरि लघुवित्तको आइपीओमा साढे ६५ गुणा बढी आवेदन

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि निष्कासनमा ल्याएको प्राथमिक सेयर (आइपीओ)मा मागभन्दा साढे ६५ गुणा बढी कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)का अनुसार आवेदन दिन अन्तिम दिन आज साँझ ५ बजेसम्म मागभन्दा ६५.६२ गुणा...

विदेशमा रहेका श्रमिक नेपालीले पाए आईपीओमा १० प्रतिशत काेटा
विदेशमा रहेका श्रमिक नेपालीले पाए आईपीओमा १० प्रतिशत काेटा

सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले संगठित संस्थाले जारी गरेको प्राथमिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको उक्त व्यवस्था कार्यान्वयनका लागि धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन...

धौलागिरी लघुवित्तको आईपीओ खुला
धौलागिरी लघुवित्तको आईपीओ खुला

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो...

सयपत्री हाईड्रोपावरले खोल्यो ७ लाख २१ हजार ६० कित्ता आईपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
सयपत्री हाईड्रोपावरले खोल्यो ७ लाख २१ हजार ६० कित्ता आईपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

  सयपत्री हाईड्रोपावरले आइपीओ जारी गरेको छ । कम्पनिले आज (साउन १३) देखी सर्वसाधारणको लागि आईपीओ जारी गरेको हो । उक्त आईपीओ आयोजना प्रभावित स्थानियले नकिनेको १ लाख २१ हजार ६० कित्ता समेत थप गरि कुल ७ लाख २१ हजार...

तीन कम्पनीले पाए आईपीओ निष्काशनको स्वीकृति
तीन कम्पनीले पाए आईपीओ निष्काशनको स्वीकृति

नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने स्वीकृति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्काशन गर्न स्वीकृत दिएको...

आदर्श लघुवित्तको आईपीओ खुला
आदर्श लघुवित्तको आईपीओ खुला

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अंकित मूल्यमा रु ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । कम्पनीले...

रिभर फल्स पावरको ७ करोडको आईपीओ भर्ने आज अन्तिम दिन
रिभर फल्स पावरको ७ करोडको आईपीओ भर्ने आज अन्तिम दिन

रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि स्थानीयबासिन्दाका लागि जारी गरेको ७ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साधारण सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले छिटोमा आज अर्थात बैशाख...

उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २३ लाख २६ हजारको हात खाली
उपकार लघुवित्तको आईपीओ बाँडफाँड, २३ लाख २६ हजारको हात खाली

उपकार लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बाँडफाँड भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा भएको आईपीओ बाँडफाँडमा २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली भएको छ । जुन कुल...