global ime bank Long Banner Ad

गृहपृष्ठ सयपत्री हाईड्रोपावरले खोल्यो ७ लाख २१ हजार ६० कित्ता आईपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

सयपत्री हाईड्रोपावरले खोल्यो ७ लाख २१ हजार ६० कित्ता आईपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

सयपत्री हाईड्रोपावरले खोल्यो ७ लाख २१ हजार ६० कित्ता आईपीओ, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

 

सयपत्री हाईड्रोपावरले आइपीओ जारी गरेको छ । कम्पनिले आज (साउन १३) देखी सर्वसाधारणको लागि आईपीओ जारी गरेको हो ।

उक्त आईपीओ आयोजना प्रभावित स्थानियले नकिनेको १ लाख २१ हजार ६० कित्ता समेत थप गरि कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निस्कासन गरेको हो । उक्त सेयर मध्ये ५५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सामुहिक लगानीकोष र २५ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ । बाकि ६ लाख ७० हजार ५ सय ८३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनिको आईपीओमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानिकर्ताले न्युनतम १० कित्ता देखी अधिक्तम ३० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनआइबिएल एस क्यापिटलले बिक्रि प्रबन्धकको काम गरेको छ ।

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु