गृहपृष्ठ Tag: हिमपात

हिउँले ढाक्यो कर्णाली (फोटोफिचर)
हिउँले ढाक्यो कर्णाली (फोटोफिचर)

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएकाे छ । मंगलबार बिहानैदेखि भएकाे हिमपातपछि त्यस क्षेत्रमा अत्यधिक जाडो बढ्नुका साथै जनजीवन प्रभावित बनेकाे स्थानीयहरूले बताएका छन् । हिमपात भएका क्षेत्रहरूमा यातायात अवरूद्ध भएका छन् । पाइपमै पानी जमेपछि खानेपानीकाे...

मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर
मुगुसहित कर्णालीमा हिमपात, जनजीवन कष्टकर

मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै सोमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ । लगातारको हिमपातले मुगुको पूर्वी करान भेगका वडा , खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा,...

जुम्लामा हिमपात, किसान खुसी
जुम्लामा हिमपात, किसान खुसी

जुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो । जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ । हिउँपरेपछि विशेषगरी किसानहरु खुुसी भएका...

हिउँ जमेपछि सडक अवरुद्ध
हिउँ जमेपछि सडक अवरुद्ध

लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको हुम्लाको सिमकोट-हिल्सा सडकअन्तर्गतको यारी-हिल्सा सडक बन्द भएको छ । सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो । प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र...

आज कहाँ-कहाँ हुनसक्छ वर्षा र हिमपात ?
आज कहाँ-कहाँ हुनसक्छ वर्षा र हिमपात ?

नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभरकाे मौसम सामान्यतया सफा रहेको र आज दिउँसाे पनि सामान्यतया सफा रहने माैसमविद्ले...

हुम्लामा हिमपात
हुम्लामा हिमपात

हिमाली जिल्ला हुम्लामा बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाइ छ ।...

वर्षा र हिमपातकाे सम्भावना
वर्षा र हिमपातकाे सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ । दिउँसो प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भू-भागमा आज वर्षा र हिमपातकाे सम्भावना रहेकाे छ । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य...

वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको असरले अबको दुई/तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिइन् । उनका अनुसार...