गृहपृष्ठ Tag: हिउँ
जलवायु
अहिलेसम्म घुन्सामा हिउँ परेन

विकाससँगै सहरदेखि गाउँ-गाउँमा औद्योगीकरण, यातायात साधनको चाप वृद्धिभएसँगै वायु प्रदूषण बढ्दै गएकाले समयमा पानी नपर्ने समय हिउँ नपर्नेजस्ता समस्या देखापर्न थालेको लामो समयदेखि जैविक विविधता क्षेत्रमा काम गर्दै आएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ ।
कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएकाे छ । मंगलबार बिहानैदेखि भएकाे हिमपातपछि त्यस क्षेत्रमा अत्यधिक जाडो बढ्नुका साथै जनजीवन प्रभावित बनेकाे स्थानीयहरूले बताएका छन् । हिमपात भएका क्षेत्रहरूमा यातायात अवरूद्ध भएका छन् । पाइपमै पानी जमेपछि खानेपानीकाे...












