गृहपृष्ठ हुम्लामा हिमपात

हुम्लामा हिमपात

हुम्लामा हिमपात

हिमाली जिल्ला हुम्लामा बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको उनको भनाइ छ ।

प्रकाशित समय : ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु