गृहपृष्ठ साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर सूचीकृत

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर सूचीकृत

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर सूचीकृत

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साढे ९ प्रतिशत बापतको ३ लाख ४ हजार ६८१.१०७२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीवारदेखि कारोबारयोग्य हुने यी सेयर सम्बन्धित सेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

 

प्रकाशित समय : २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु