गृहपृष्ठ Tag: #यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो वार्षिकउत्सवको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरेको हो । विगतका वर्षहरुमा पनि कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व तथा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ...
आर्थिक वर्ष २०८१/८२ को चौथोे त्रैमासम्मको वित्तीय विवरण यूनाइटेड कम्पनीले सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको नाफा र कुलबीमा शुल्क घटेको छ । २ अर्ब ३१ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा रिटेन्ड अर्निङमा १० करोड ६...
यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालक पदमा विलसनमान रंजित नियुक्त भएका छन्। कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधिको रुपमा आगामी हुने साधारणसभाबाट अनुमोदन हुनेगरी नियुक्त गर्ने निर्णय गरेको हो।...
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा सम्पन्न भयो । कम्पनीको विशेष साधारण सभा बिहीबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौँमा सम्पन्न भएको छ । सभाले हाल कायम रहेको जारी तथा चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात...












