global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: यातायात अवरुद्ध

बैङ्ककमा सडक भासिँदा ठूलो खाडल, यातायात अवरुद्ध
बैङ्ककमा सडक भासिँदा ठूलो खाडल, यातायात अवरुद्ध

बुधबार बैङ्ककको सडकको एक भाग भासिँदा ठूलो खाडल बनेपछि यातायात अवरुद्ध हुनुका साथै पूर्वाधारलाई क्षति पुर्‍याएको र वरपरका क्षेत्रमा खाली गराइएको छ । कुनै मानवीय क्षति नभएको तर तीनवटा गाडी क्षतिग्रस्त भएको बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टले बताए । उनले यसलाई...

भारी वर्षाका कारण चीनमा विद्यालय बन्द, यातायात अवरुद्ध
भारी वर्षाका कारण चीनमा विद्यालय बन्द, यातायात अवरुद्ध

मध्य चीनको हेनान प्रान्तमा परेको अविरल वर्षाले विद्यालय बन्द हुनुका साथै यातायात प्रणालीमा अवरोध उत्पन्न गरेको छ । राजधानी झेङ्झाउमा बिहीबारदेखि नै रातो चेतावनी जारी गरिएको छ । सहरले बाढी नियन्त्रण आपत्कालीन प्रतिक्रिया सुरु गरेपछि गैर–बोर्डिङ प्राथमिक तथा माध्यमिक विद्यालय...

अरनिको राजमार्गमा सुक्खा पहिरो, यातायात अवरुद्ध
अरनिको राजमार्गमा सुक्खा पहिरो, यातायात अवरुद्ध

अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्डमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । धुलिखेल नगरपालिका–८, ठकुरीगाउँस्थित चन्दडाँडामा बिहीबार बिहान करिब १० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडक अवरुद्ध हुँदा दुवैतर्फका सवारी साधन...

कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ । बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए । यातायात सञ्चालनका लागि सडक...

अनसनकारीको समर्थनमा सिरहा बजार बन्द, यातायात अवरुद्ध
अनसनकारीको समर्थनमा सिरहा बजार बन्द, यातायात अवरुद्ध

कमला पुल निर्माणको माग राख्दै जनकपुरधामस्थित मधेश भवन अगाडी आमरन अनशन बसेकाहरूको समर्थनमा सिरहाका युवाहरू बजार र यातायात बन्द गराएको छ । नागरिक समाज सिरहाको नेतृत्वमा युवाहरूले आज बिहानैदेखि यातायात बन्द गराएका हुन् । सडकमा टायर बालेर प्रदर्शन गर्दै उनीहरू...

आँबुखैरेनीमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध
आँबुखैरेनीमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका डीएसपी युवराज...