गृहपृष्ठ Tag: #मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध
हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी...














