global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्डले भने– मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन्
प्रचण्डले भने– मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन् । महासचिव चयनमा असन्तुष्टि जनाउँदै हिजो अखिल क्रान्तिकारीको कार्यक्रममा जनार्दन शर्माले प्रचण्डको आलोचना गरेको भोलिपल्ट उनको अभिव्यक्ति आएको हो । बिहीबार काठमाडौँमा सहित सुरेश वाग्ले (वासु)...

प्रचण्डले भने– कांग्रेसले ८० सिटको वरिपरि मान्ने सम्भावना बढ्यो
प्रचण्डले भने– कांग्रेसले ८० सिटको वरिपरि मान्ने सम्भावना बढ्यो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँड गर्दा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० सिटमा मान्ने सम्भावना बढेको बताएका छन् । मंगलबार बिहान धनगढी पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संघ र प्रदेशका सबै क्षेत्र एकै पटक टुंगिने बताए...

प्रचण्डको घोषणा- समाजवादका लागि सडकमा जाने
प्रचण्डको घोषणा- समाजवादका लागि सडकमा जाने

माओवादी केन्द्र अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि आफूले परिकल्पना गरेको समाजवादका लागि अहिलेको मेसिनरी बदल्नुपर्ने भन्दै उनले शासन प्रणाली र चुनाव प्रणाली बदल्न जनतामाझ सडकमा जाने घोषणा गरेका छन् । काठमाडौंमा आइतबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको...

माडीको विकासमा निकुञ्ज ऐन बाधक : प्रचण्ड
माडीको विकासमा निकुञ्ज ऐन बाधक : प्रचण्ड

  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू संघर्षरत रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा उनले राजनीतिक स्थायित्वका लागि आफ्नो संघर्ष कायम रहेको...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डका भाञ्जा गोकुल भण्डारीको घरमा सोमबार बिहान उनीहरीबीच ३ घन्टा वार्ता भएको हो । सोमबार ललितपुरको हात्तीवनमा दुई नेताबीच भेटवार्ता भएको...

राष्ट्रपतिले नागरिकता विधेयक जारी गर्न ढिला गर्नु हुँदैनथ्यो : प्रचण्ड
राष्ट्रपतिले नागरिकता विधेयक जारी गर्न ढिला गर्नु हुँदैनथ्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने व्यक्त गरेका छन् । पाँद दिने जापान भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमाणीकरणका लागि ढिला हुन नहुनेसमेत बताए । चर्को विवादबीच संघीय संसद्का दुवै सदनबाट पारित...

‘चुनावपछि नेपालमा स्थायी सरकार बन्छ’
‘चुनावपछि नेपालमा स्थायी सरकार बन्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी मंसिर ४ मा हुने स्थानीय तहको निर्वाचनपछि स्थायी सरकार बन्ने दाबी गरेका छन् । जापानको फुकुओकामा आयोजित ‘नेपाल फेस्टिबल फकुओका-२०२२’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब देशको आर्थिक विकास र सुशासनमा...

संघीय निर्वाचन ४ मंसिरमा हुने पक्का : प्रचण्ड
संघीय निर्वाचन ४ मंसिरमा हुने पक्का : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते संघीय निर्वाचन हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले संघ र प्रदेशको निर्वाचन ४ मंसिरमा हुने पक्का भएको बताएका हुन् । उनले आफूले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको...

अध्यक्ष प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट
अध्यक्ष प्रचण्डसँग युरोपेली संघका राजदूतको भेट

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छन् । अध्यक्ष दाहाल निवास खुमटारमा भएको सो भेटवार्तामा उनीहरुबीच नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको थियो । सो अवसरमा...

संघीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : प्रचण्ड
संघीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका छन् । पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले संघीय निर्वाचनको तयारी भइरहेको र...