nmb bank

गृहपृष्ठ Tag: नेपाल धितोपत्र बोर्ड

साना तथा मझौला कम्पनीलाई सेयर काराेबार गर्न दिने तयारी, मस्यौदामा के-के छन् ?
साना तथा मझौला कम्पनीलाई सेयर काराेबार गर्न दिने तयारी, मस्यौदामा के-के छन् ?

नेपाल धितोपत्र बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९’ को मस्यौदा तयार पारेको छ । बोर्डले नियमावलीको मस्यौदा सार्वजनिक गर्दै विभिन्न क्षेत्रबाट सुझाव मागेको छ । साना तथा मझौला लगानीका कम्पनीलाई पुँजीबजारमा आबद्ध गर्नका लागि...

‘ब्रोकर व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका’ : के-के छन् प्रावधान ?
‘ब्रोकर व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका’ : के-के छन् प्रावधान ?

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीको शाखा खोल्ने प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन निर्देशिका जारी गरेको बोर्डले जनाएको छ । बिहीबारदेखि कार्यान्वयनमा आएको उक्त निर्देशिकाले...

६ वटा मर्चेन्ट बैंकरले पाए कोष व्यवस्थापकको अनुमति दर्ता प्रमाणपत्र
६ वटा मर्चेन्ट बैंकरले पाए कोष व्यवस्थापकको अनुमति दर्ता प्रमाणपत्र

नेपाल धितोपत्र बोर्डले ६ वटा मर्चेन्ट बैंकरलाई विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमति दर्ता प्रमाणपत्र दिएकाे छ । बाेर्डले प्रभु क्यापिटलसहित एनआइबीएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेण्ट क्यापिटल, एनआइसी एसिया क्यापिटलसहित ६ वटा क्यापिटललाई...

‘लगानीकर्ताको सुरक्षा बोर्डको प्राथमिकता’
‘लगानीकर्ताको सुरक्षा बोर्डको प्राथमिकता’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हित र सुरक्षा बोर्डको मुख्य प्राथमिकता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले बोर्डले धितोपत्र...

डिम्याट खोल्नेको संख्या ५१ लाख ५० हजार
डिम्याट खोल्नेको संख्या ५१ लाख ५० हजार

सेयर कारोबारका लागि खोलिने हितग्राही खाता अर्थात् डिक्याट खोल्नेको संख्या ५१ लाख नाघेको छ ।  नेपाल धितोपत्र बोर्डले वार्षिक उत्सवको अवसरमा बुधबार दिएको जानकारीअनुसार जेठको १६ गतेसम्म ५१ लाख ५० हजार जनाले डिम्याट खाता खोलेका छन् ।  यस्तै, वैशाख मसान्तसम्ममा...

२ महिनाभित्रै विदेशमा बस्ने नेपालीले आईपीओमा कोटा पाउँछन् : अध्यक्ष हमाल
२ महिनाभित्रै विदेशमा बस्ने नेपालीले आईपीओमा कोटा पाउँछन् : अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गरिने बताएका छन् । यसका लागि कार्यविधि बनिरहेको हमालले बताए । बोर्ड अध्यक्ष नियुक्त भएको शुक्रबार ७६ दिन भएको भन्दै उनले भने,...

दुई कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति
दुई कम्पनीले पाए आइपीओ निष्कासनको अनुमति

नेपाल धितोपत्र बोर्डले एक लघुवित्त र एक हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६००...