गृहपृष्ठ Tag: डिम्याट
डिम्याट खोल्नेको संख्या ५१ लाख ५० हजार
सेयर कारोबारका लागि खोलिने हितग्राही खाता अर्थात् डिक्याट खोल्नेको संख्या ५१ लाख नाघेको छ । नेपाल धितोपत्र बोर्डले वार्षिक उत्सवको अवसरमा बुधबार दिएको जानकारीअनुसार जेठको १६ गतेसम्म ५१ लाख ५० हजार जनाले डिम्याट खाता खोलेका छन् । यस्तै, वैशाख मसान्तसम्ममा...













