गृहपृष्ठ डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ।

मेरो सेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो सेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ।

सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी-आस्बामा दर्ता भएका बैंकको संख्या ५५ पुगेको छ।

प्रकाशित समय : ०९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु