गृहपृष्ठ Tag: #नेपाल इन्जिनियरिङ कलेजको वि दाई कार्यक्रम सम्पन
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ विषय लिएर अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सचेतना दिइएको छ । कलेजको कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सहयोग तथा वाइवी सलुसन्सको प्रशिक्षण साझेदारीमा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरूलाई साइबर सुरक्षा सचेतना दिएको...
काठमाडाैं । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहका विद्यार्थीहरूको सक्रियतामा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ विषयक एकदिने सेमिनार सम्पन्न भएको छ । आर्किटेक्चर विभागका २०२१ ब्याचका विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रममा समसामयिक सामाजिक, सांस्कृतिक, वातावरणीय तथा मनोवैज्ञानिक...
काठमाडौं । चाँगुनारायण भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजका सात जना अनुसन्धानकर्ताहरुले बेस्ट पेपर अवार्ड प्राप्त गरेका छन् । कलेजका अनुसन्धानकर्ताहरु प्रभात कुमार चौधरी, सन्तोष कुमार चौधरी, उज्ज्वल कुमार कर्ण, दिपिका न्यौपाने, राजीव कुमार यादव, दिपेश प्रसाद गुरागाईं, र विजय श्रेष्ठलाई प्रतिष्ठित...
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु ‘द स्टार्टअप समिट नेपाल २०२५’को विजेता भएका छन् । कलेजका कम्प्युटर इन्जिनियरिङ सातौं सेमेस्टरका विद्यार्थीहरु आनन्द रिमाल, सुलभ तिमलसिना, आदित्य मल्ल ठकुरी तथा दिया शाक्यले स्टार्टअप समिट नेपालको उपाधि जितेका हुन् । सोमबार राजधानीमा...
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु ‘द स्टार्टअप समिट नेपाल २०२५’को विजेता भएका छन् । कलेजका कम्प्युटर इन्जिनियरिङ सातौं सेमेस्टरका विद्यार्थीहरु आनन्द रिमाल, सुलभ तिमलसिना, आदित्य मल्ल ठकुरी तथा दिया शाक्यले स्टार्टअप समिट नेपालको उपाधि जितेका हुन् । सोमबार राजधानीमा...
दुवाकोट चाँंगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)को विद्यार्थी विदाई कार्यक्रम सम्पन भएको छ । १९ औं सिभिल र सिभिल एण्ड रुरल इन्जिनियरिङका विद्यार्थीलाई शनिबार राजधानीमा एक कार्यक्रम गरी विदाई गरे । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा...













