global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: तातोपानी नाका

८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका
८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

झण्डै आठ वर्ष पाँच महिनापछि उत्तरी तातोपानी नाका शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो...

आजदेखि तातोपानी नाका दुईतर्फी रुपमा सञ्चालनः ८ वर्षपछि नेपाली सामान निर्यात
आजदेखि तातोपानी नाका दुईतर्फी रुपमा सञ्चालनः ८ वर्षपछि नेपाली सामान निर्यात

सिन्धुपाल्चोकको तातोपानी नाका आजदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि  दुईतर्फी आयात निर्यात सुरु भएको हो । आज बिहान नेपालबाट २९ लाख २९ हजार ८...

तातोपानी नाकामा वैशाख १८ बाट निर्यात खोल्ने सहमति
तातोपानी नाकामा वैशाख १८ बाट निर्यात खोल्ने सहमति

तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । ७२ सालको विनाशकारी भूकम्पपछि मालवाहक रुपमा मात्रै सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका अब निर्यातका लागि खुल्ने भएको हो । मंगलबार नेपाल–चीनको सीमा मितेरी पुलमा भएको...

आजदेखि तातोपानी नाका बैशाख २ गतेसम्म बन्द रहने
आजदेखि तातोपानी नाका बैशाख २ गतेसम्म बन्द रहने

पूर्ण रुपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुुसार हाल बन्द अवस्थामा रहेको तातोपानी नाका पूर्ण रुपमा खुलाउने तयारीका लागि चैत २८ देखि बैशाख २ गतेसम्म बन्द हुने भएको...

तातोपानी नाका पूर्ववत् रुपले सञ्चालनमा ल्याउन आग्रह
तातोपानी नाका पूर्ववत् रुपले सञ्चालनमा ल्याउन आग्रह

तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो ।...

तातोपानी नाका व्यवस्थित गर्न सभामुख सापकाेटाको आग्रह
तातोपानी नाका व्यवस्थित गर्न सभामुख सापकाेटाको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् । शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड-१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा...