गृहपृष्ठ Tag: डलर
अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार र शनिबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२.०२ रुपैयाँ तथा खरिद दर १३१.४२ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो दुई महिनायता डलर निरन्तरजसो उकालो लागिरहेको...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको...
नेपाल राष्ट्र बैंककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ...
अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य...















