गृहपृष्ठ Tag: जजिरा एयर
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने
बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले पहिलाे पटक उडान गर्ने भएकाे छ । बुद्धपूर्णिमाकै दिन २७८ यात्रु क्षमताकाे जजिरा एयरकाे न्यारोबडी जहाज कुवेतबाट गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछ । त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी...













