nmb bank

गृहपृष्ठ Tag: खुद नाफा

४.८६ प्रतिशतले बढ्यो ज्योति विकास बैंकको खुद नाफा, अन्य अवस्था कस्तो ?
४.८६ प्रतिशतले बढ्यो ज्योति विकास बैंकको खुद नाफा, अन्य अवस्था कस्तो ?

गत आर्थिक वर्षको चौथो त्रैमासमा ज्योति विकास बैंकको खुद नाफामा सामान्य वृद्धि भएको छ । बैंकको खुद नाफा ४.८६ प्रतिशतले बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६६ करोड ३८ लाख रुपैयाँ खुद...

२१.२९ प्रतिशतले बढ्यो समीट लघुवित्तको खुद नाफा
२१.२९ प्रतिशतले बढ्यो समीट लघुवित्तको खुद नाफा

समीट लघुवित्त वित्तीय संस्थाको खुद नाफा २१.२९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा संस्थाको खुद नाफा २१.२९ प्रतिशतले बढेर १४ करोड ५३ लाख १२ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ११ करोड...

९.८३ प्रतिशतले बढ्यो नबिल बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?
९.८३ प्रतिशतले बढ्यो नबिल बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?

गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले बढेको छ । बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले...

३७.३८ प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?
३७.३८ प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३७.३८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख...

२३.७४ प्रतिशतले घट्यो कृषि विकास बैंकको खुद नाफा
२३.७४ प्रतिशतले घट्यो कृषि विकास बैंकको खुद नाफा

कृषि विकास बैंकको खुद नाफा २३.७४ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.७४ प्रतिशतले घटेको हो । यो...

जीवन विकास लघुवित्तको खुद नाफा १३.४० प्रतिशतले बढ्यो
जीवन विकास लघुवित्तको खुद नाफा १३.४० प्रतिशतले बढ्यो

जीवन विकास लघुवित्तको खुद नाफा १३.४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको खुद नाफा ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष लघुवित्तले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद...

बढ्यो सिद्धार्थ बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?
बढ्यो सिद्धार्थ बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

सिद्धार्थ बैंकको खुद नाफामा १२.७८% ले वृद्धि भएको छ । बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । बैंकको खुद नाफा १२.७८% ले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म...