काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बढ्यो सिद्धार्थ बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

9.03K
shares

सिद्धार्थ बैंकको खुद नाफामा १२.७८% ले वृद्धि भएको छ । बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । बैंकको खुद नाफा १२.७८% ले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा बैंकको निक्षेप ५.८७ प्रतिशत र कर्जा १२.७२ प्रतिशत बढेको छ । बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ९२ पैसाले बढेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।