moneygram ime

गृहपृष्ठ ३७.३८ प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?

३७.३८ प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?

३७.३८ प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?
citizen life insurance

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३७.३८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

बैंकले निक्षेप संकलनमा कमी आएपनि कर्जा लगानी १९.२२ प्रतिशतले बढाउन सफल भएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रकाशित समय ११:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank