काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

३७.३८ प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा, अन्यको अवस्था कस्तो ?

9.81K
shares

राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३७.३८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।

बैंकले निक्षेप संकलनमा कमी आएपनि कर्जा लगानी १९.२२ प्रतिशतले बढाउन सफल भएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ९० पैसा रहेको छ ।