गृहपृष्ठ Tag: क्युएफएक्स सिनेमाज
‘आइएमई पे डे एट क्यूएफएक्स’ अफर : ५० रुपैयाँको फ्ल्याट क्यासब्याक

क्यूएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्घ भइ यो अफरमार्फत मूभीप्रेमीहरुलाई सहज हुने र अझ बढी ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरिन् ।












