गृहपृष्ठ Tag: #कृषिमन्त्री भुसाल
कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन बनाउनुपर्छ – कृषिमन्त्री भुसाल
कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न कृषि ऐन बनाउनुपर्नेमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले जोड दिएका छन् । सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले हालसम्म नेपालमा कृषि ऐन नै बनाएको भन्दै यस क्षेत्रको समस्या...














