गृहपृष्ठ Tag: आइपीओ_IPO
३६ कम्पनीको १५ अर्बबराबरको आइपीओ पाइपलाइनमा

पछिल्लोपटक मात्र पिपल्स हाइड्रोपावर कम्पनीको साधारण सेयर बिक्री सुरु गरिएको छ । कम्पनीले सर्वसाधारण, स्थानीयवासीका लागि तीन अर्ब २० करोड रुपैयाँबराबरको साधारण सेयर बिक्री गर्ने गरी बोर्डबाट अनुमति पाएको हो ।
सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ५६ करोड ६२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा अन्तिम दिन अर्थात् ३० असोजसम्म २८ हजार ८५७ जना आवेदकले ५६ लाख ६२ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् ।...
सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपीओमा आवेदन दिने समय पुनः थप गरेको छ । स्थानीयले अब असोज ३० सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपीओ भर्न...
सिक्लेस हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले बुधबारदेखि निष्कासन गरेको आइपीओमा पहिलो तीन कारोबार दिनमै मागभन्दा बढीको आवेदन परे पछि निष्कासन बन्द गर्ने भएको हो । लगानीकर्ताले आज बैंकिङ समयसम्म आवेदन...
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने (आईतबार) आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि प्रतिसेयर १०० अंकित मूल्यका ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो । आईपीओमा...
रिभर फल्स पावर कम्पनीको साधारण सेयर (आइपीओ)मा मागभन्दा ७.५५ गुणा बढी आवेदन परेको छ । लगानीकर्ताले आइपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बुधबार बिहानसम्म १६ लाख ५७ हजार ९१ जना लगानीकर्ताले १ अर्ब ९१ करोड...
रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा २७ लाख ३० हजार कित्ता सेयर...
अप्पर सोलु हाइड्राे इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अंकित १३ करोड ५० लाख रूपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक...
सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन...














