गृहपृष्ठ Tag: अन्तिम नामावली
निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । गत आइतबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दलगत र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका थिए । निर्वाचनका लागि...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेलाई निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मको समय उपलब्ध गराएको छ । उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आयोगले...














