गृहपृष्ठ Tag: सेमिफाइनल
चेल्सी सेमिफाइनलमा
प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २-० गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम चारको यात्रा तय गरेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक...














