गृहपृष्ठ Tag: लाभांश

अरूण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

अरूण भ्याली हाइड्रोपावरको लाभांश घोषणा

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपैयाँ छ ।

लघुवित्त कम्पनीको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन
लघुवित्त कम्पनीको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नगद लाभांश वितरणसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले आज परिपत्र जारी गर्दै ‘घ’ वर्गका इजाजतपत्र लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेको जानकारी गराएको हो । उक्त निर्देशनको...

आरएसडीसी लघुवित्तकाे लाभांश घाेषणा
आरएसडीसी लघुवित्तकाे लाभांश घाेषणा

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ...

सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने
सोल्टी होटलले २६.१३५ प्रतिशत लाभांश दिने

सोल्टी होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो । होटलले लाभांश प्रस्तावसहित २८ पुसमा वार्षिक साधारण सभा पनि बोलाएको छ ।...

नेपाल ल्यूब आयलद्वारा ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
नेपाल ल्यूब आयलद्वारा ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

नेपाल ल्यूब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ । कम्पनीद्वारा यस साधारण सभामार्फत सेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५...

कुमारी क्यापिटलले पारित गर्‍यो २ करोड रुपैयाँ बराबरको लाभांश
कुमारी क्यापिटलले पारित गर्‍यो २ करोड रुपैयाँ बराबरको लाभांश

कुमारी क्यापिटलको प्रस्तावित नगद लाभांश पारित भएको छ । साेमबार सम्पन्न क्यापिटलको वार्षिक साधारण सभाले प्रस्तावित ५ प्रतिशत नगद लाभांश पारित गरेको हो । यससँगै, लगानीकर्ताले ४० करोड चुक्ता पुँजीको ५ प्रतिशत अर्थात २ करोड रुपैयाँ बराबरको नगद लाभांश (करसहित)...

मेगा बैंकद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
मेगा बैंकद्वारा सेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

मेगा बैंक नेपालले आफ्ना सेयरधनीहरूलाई पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साविकको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैकका कतिपय सेयरधनीले नगद लाभांश लिन नआएपछि सूचना जारी गर्दै पुरानो लाभांश लिन आग्रह गरेको...