global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: राप्रपा

राजेन्द्र लिङ्देनकाे ‘भुइँ नबिर्सने अभ्यास’
राजेन्द्र लिङ्देनकाे ‘भुइँ नबिर्सने अभ्यास’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन रोपाइँमा व्यस्त बनेका छन् । झापाकाे हल्दिबारी-१ मा रहेको आफ्नो खेतमा उनी धान रोपाइँ गरिरहेका हुन् । उनले खेतमा काम गर्दै गरेको तस्बिरहरु आइतबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । धान राेप्नका...

राप्रपाको केन्द्रीय समिति बैठक साउन ५ र ६ गते बस्ने
राप्रपाको केन्द्रीय समिति बैठक साउन ५ र ६ गते बस्ने

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उम्मेदवार छनौटको मापदण्ड, संगठन सुदृढीकरण लगायतका एजेण्डामा...

राप्रपाले असार १३ देखि ३१ गतेसम्म सरकारविरुद्ध आन्दोलन गर्ने
राप्रपाले असार १३ देखि ३१ गतेसम्म सरकारविरुद्ध आन्दोलन गर्ने

मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले अब आन्दोलन गर्ने भएको छ । असार १३ देखि ३१ गतेसम्म राप्रपाले सरकारविरुद्ध आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका...

नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, राप्रपाको शक्ति भत्कियो
नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, राप्रपाको शक्ति भत्कियो

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा दोब्बर मतअन्तरसहित नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । उपमेयरमा भने जसपाका कमरुद्दीन राई विजयी भए । विष्टले २३ हजार ४६० मत पाए भने एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका...

राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार
राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार

राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरी वीरेन्द्रनगरको मेयर उम्मेदवार बनेका छन् । राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिँदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको  हो । प्रवक्ता मोहन श्रेष्ठले भने, 'हामीले जनताको चाहना र राप्रपा प्रतिको जनलहरलाई ख्याल राख्दै देशका सबै स्थानीय...

राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए । घोषणापत्रमार्फत राप्रपाले पार्टीको चुनावी प्रतिबद्धता र योजनाहरु जनतासामु लैजाने...

प्रदेश १ मा सत्ता गठबन्धन र राप्रपाबीच तालमेल, ओलीलाई हराउन राप्रपालाई सघाउने
प्रदेश १ मा सत्ता गठबन्धन र राप्रपाबीच तालमेल, ओलीलाई हराउन राप्रपालाई सघाउने

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र सत्ता गठबन्धनबीच प्रदेश १ मा चुनावी तालमेल हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको हो । प्रदेश १ का १४ जिल्लामध्ये...

एमाले अध्यक्ष ओलीसँग राप्रपाका महामन्त्री राणाको भेटवार्ता
एमाले अध्यक्ष ओलीसँग राप्रपाका महामन्त्री राणाको भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ । बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा ओली र राणाबीच भेटवार्ता भएको हो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको...