गृहपृष्ठ Tag: भरतपुर महानगर

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले महानगरबासीलाई ७ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेकी छिन् । पहिलोपटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरंग सेवा टिकट निःशुल्कको निर्णय गरेकी...

भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले...

भरतपुर महानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा सत्तारूढ गठबन्धनका उम्मेदवार निकै फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । भरतपुरमा अब ३ हजार जति मत गन्न बाँकी छ । गठबन्धनबाट मेयर, उपमेयर दुवैले ५० हजार मत कटाएका छन् । मेयर पदमा एमालेका उम्मेदवार...

भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छिन् । ८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त...

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । उनले तीन हजार ३१० मतान्तरले अग्रता लिएकी छन् ।महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । दाहालले २० हजार...

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा(माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार २६३ पुगेको छ । दाहाल नौ हजार ४४७ मतका साथ अग्रस्थानमा छिन् भने सुवेदी आठ...

चितवनमा आज शिर्ष नेताहरुको लाइन छ । सत्ता गठबन्धनमा आवद्ध दलका शिर्ष नेता चितवनको भरतपुरमा छन् । गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई भोट माग्न र आजै आयोजित चुनावी सभालाई सम्बोधन गर्नका लागि नेताहरु चितवन पुगेका हुन् । चुनावीसभालाई सम्बोधन गर्न...

चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलको खाली क्षेत्रलाई सत्ता गठबन्धनको चुनावी सभाका लागि हिजोदेखि नै सिंगारिएको थियो । तर रातभरी परेको पानीका कारण चुनावी सभास्थल अहिले जलमग्न बनेको छ । सत्ता गठबन्धनको चुनावी सभा सम्बोधनका लागि यो क्षेत्रमा मञ्च निर्माण गरिएको...

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ...