बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाउन माग
राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको... पुरा समाचार
बलात्कारसम्बन्धी कानुनमा हदम्याद खारेज गर्न माग
महिला अधिकारकर्मीले बलात्कारसम्बन्धी कानुनमा तत्काल संशोधन गरी हदम्याद खारेज गर्न माग गरेका छन् । उनीहरुले नाबालिका,... पुरा समाचार
बलात्कार आरोपी पाण्डेविरुद्ध कुन मुद्दा चलाउने प्रहरी नै अन्योलमा
एक मोडलले ८ वर्षअघि बलात्कार गरेको आरोप लगाएपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध के मुद्दा लगाउने भन्ने... पुरा समाचार
बलात्कार आरोपित मनोज पाण्डे पक्राउ
सौन्दर्य प्रतियोगिताका क्रममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । सात वर्षपछि सामाजिक... पुरा समाचार
बालिका बलात्कार गरेकाे अभियोगमा म्यादी प्रहरी पक्राउ
बालिका बलात्कार गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली... पुरा समाचार
दुई बालिकालाई बलात्कार गरेकाे अभियाेगमा युवक पक्राउ
११ वर्षीया र ७ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका... पुरा समाचार
इन्डोनेसियामा १३ छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय
इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एकजना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६... पुरा समाचार
पीडित किशोरीको बयान: विवाह गर्ने झुठो आश्वासन दिएर बलात्कार गरे
पीडित किशोरीले बलात्कार आरोप खेपिरहेका अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको बताएकी छन्... पुरा समाचार
बलात्कार आरोपी पलको पक्षमा १२ वकिलले बहस गर्ने, आजै थुनछेक आदेश
बलात्कार मुद्धाका आरोपी पल शाहको पक्षमा १२ वकिलले बहस गर्ने भएका छन् । जिल्ला अदालत तनहुँमा... पुरा समाचार
महिला राष्ट्रपति भएको देशमा अवोध बालिकाले बलात्कृत भएर मारिनुपर्ने कहिलेसम्म ?
मान्छे हुन मानवीय संवेदना हुनुपर्छ । केवल शारीरिक बनावट हुँदैमा मान्छे भएको मानिँदैन । हरेक मानिसमा... पुरा समाचार



























