गृहपृष्ठ Tag: प्रभु क्यापिटल
माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल
माई खोला हाइड्रोपावरको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ। कम्पनी सञ्चालक समितिको निर्णयबाट प्रभु क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।
विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा प्रभु क्यापिटलले पुँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ । कम्पनीले काठमाडौंको मैतिदेवीस्थित यूनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीका लागि आज चेतनामूलक कार्यक्रम आयोजना गरेको हो । कलेजका ५० जनाभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागी...
प्रभु क्यापिटलको प्रभु स्मार्ट फण्डमा आवेदन दिने समय लम्बिएको छ । क्यापिटलको उक्त फण्डमा अब फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले फागुन १८ गतेदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १०...
आइतबारदेखि प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा विशेषता थपेर ‘९९९ आजीवन डिम्याट खाता खोलौ तथा बिमाको समेत सुरक्षा पाऔँ’ भन्ने नारासहित ‘९९९ आजीवन डिम्याट खाता’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई वार्षिक डिम्याट नवीकरणको झन्झट हुने समस्यालाई राहत दिन क्यापिटलले...
प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाइनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि एक स्किम ल्याएको छ । ‘हेलिराइडको सफर विथ न्यानो स्पेसल अफर’ भन्ने नारासहित क्यापिटलले यो निशुल्क...
सरकारी प्रक्रिया पूरा गरेर वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर प्रदान गर्ने भएको छ । कम्पनीले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको हो ।...
विश्व लगानीकर्ता सप्ताह-२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा धितोपत्र...
प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट इन्टरनेशनल कलेजका बीबीए डाइरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका छन् । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने...
प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड्स जिम)सँग सम्झौता गरेको हो । भदौ १९ गते आइतबार...
नेपाल धितोपत्र बोर्डले ६ वटा मर्चेन्ट बैंकरलाई विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमति दर्ता प्रमाणपत्र दिएकाे छ । बाेर्डले प्रभु क्यापिटलसहित एनआइबीएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेण्ट क्यापिटल, एनआइसी एसिया क्यापिटलसहित ६ वटा क्यापिटललाई...