गृहपृष्ठ Tag: प्रभु क्यापिटल

प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’मा (पीएमएस) सेवा लिँदा एक वर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ । ‘यो तीजमा प्रभु क्यापिटलको उपहार, वार्षिक सेवा शुल्क (एएमसी)मा छुटको बहार’ भन्ने नारासाथ सुरु हुने...

प्रभु क्यापिटलले चाडपर्वको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । गत बुधबार प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा साे अफरसम्बन्धी सम्झाैता भएको छ । यस अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी३ थकाली ग्रुपका बाट सेवा...

प्रभु क्यापिटल लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रममा जनचेतनामूलक भिडियो 'आशा' सार्वजनिक भएको छ । बालबालिकाको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासंगको सहकार्यमा यो योजनाको थालनी गरेको हो । विभिन्न...

प्रभु क्यापिटलले मोबाइल एप सञ्चालनमा ल्याएको छ । क्यापिटलका सेवाहरू छिटो र छरितो गर्न ग्राहकलाई सजिलो बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो । मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता र मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन सकिने क्यापिटल कम्पनीले...

छायाँदेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता ७८ चैत्र ६ गते आइतबार सम्पन्न भयो ।...