काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभु क्यापिटल र थकाली ग्रुपबीच छुटसम्बन्धी सम्झाैता

8.57K
shares

प्रभु क्यापिटलले चाडपर्वको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । गत बुधबार प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा साे अफरसम्बन्धी सम्झाैता  भएको छ ।

यस अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी३ थकाली ग्रुपका बाट सेवा लिँदा १२ प्रतिशत छुट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले CHECK OUT of BILL Payment गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ ।

सम्झाैताकाे मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टी३ थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाबाट प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।