global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘कम्युनिष्ट एकता हुनुपर्छ, अहिले हामी त्यही प्रक्रियामा छौं’
‘कम्युनिष्ट एकता हुनुपर्छ, अहिले हामी त्यही प्रक्रियामा छौं’

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आइतबार नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना’...

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । संवैधानिक परिषदमा सहमति...

‘समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ’
‘समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन् । उद्योग-वाणिज्य प्रवद्र्धन संवाद परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताएका...

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ
प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी, ३ जना पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । साे क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ । मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई...

‘नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छ’
‘नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन् । नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त रुपमा मंगलबार आयोजना गरेको नेपाल-चाइना विजनेस फोरम-२०२३ लाई सम्बोधन गर्नुहुँदै उनले जनशक्तिको...

‘फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ’
‘फेरि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ’

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन् । साेही माेर्चाको जगमा कम्युनिस्ट एकताको पहल गरिने उनकाे भनाइ छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको...

प्रचण्डविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा
प्रचण्डविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा 'हेर्न नभ्याइने'मा परेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि तोकिएको थियो । तर, उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो । यो मुद्दामा अब शुक्रबार सुनुवाइ हुनेछ । अधिवक्ता...

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता
प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । दरपीठ आदेश बदर भएसँगै मंगलबार अदालतमा प्रचण्डविरुद्ध रिट दर्ता भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति...

प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
प्रचण्ड विरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को विरुद्धमा परेको रिट दर्ता गर्नका लागि आदेश दिएको छ । टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज...

राष्ट्रपति निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने
राष्ट्रपति निर्वाचनपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने भएका छन् । अहिले राष्ट्रपति निर्वाचनको तयारी भइरहेकाले त्यसपछि मात्रै प्रधानमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित...