global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘गठबन्धन गरेरै चुनावमा जाने सहमति भइसकेको छ’
‘गठबन्धन गरेरै चुनावमा जाने सहमति भइसकेको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताएका छन् । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र संघकाे निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताए । दाहालले...

‘व्याख्यात्मक घोषणा सहितको एमसीसी कार्यान्वयनमा नगए आन्दोलन हुन्छ’
‘व्याख्यात्मक घोषणा सहितको एमसीसी कार्यान्वयनमा नगए आन्दोलन हुन्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिएका छन् । पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीसँग उनले यस्ताे बताएका हुन् । यसका साथै उनले अमेरिकी...