nmb bank

गृहपृष्ठ Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

पत्रकार सम्मेलन गर्दै प्रचण्ड
पत्रकार सम्मेलन गर्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पत्रकार सम्मेलन गर्दै छन् । पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्ह १२ बजे हुने पत्रकार सम्मेलनमा गर्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र...

ओलीको फाँसीवादी प्रवृत्ति अन्त्य भएपछि वाम एकता हुन्छ : प्रचण्ड
ओलीको फाँसीवादी प्रवृत्ति अन्त्य भएपछि वाम एकता हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि पनि वामपन्थी एकता हुनसक्ने बताएका छन् । आज कैलालीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादी एक नम्बर कम्युनिस्ट पार्टी बन्नेबित्तिकै फेरि कम्युनिष्टहरूको बीचमा ध्रुवीकरण हुनसक्ने र गठबन्धन नयाँ शिराबाट अगाडि बढ्ने बताए । उनले...

‘भरतपुर र रेणु नै चाहिन्छ भनेका छैनौं, साँझसम्म गठबन्धनमा सहमति भइसक्छ’
‘भरतपुर र रेणु नै चाहिन्छ भनेका छैनौं, साँझसम्म गठबन्धनमा सहमति भइसक्छ’

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले भरतपुर र रेणु दाहालको मात्रै अडान नराखेको बताएका छन् । ‘भरतपुरै नभए हुँदैन । रेणु नै नभए होइन भन्ने होइन । गठबन्धनले जुन महानगर दिने भए पनि हुन्छ भनेका हौं,’ पत्रकार सम्मेलनमा उनले...

‘गठबन्धन गरेरै चुनावमा जाने सहमति भइसकेको छ’
‘गठबन्धन गरेरै चुनावमा जाने सहमति भइसकेको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताएका छन् । भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र संघकाे निर्वाचनमा गठबन्धनमै जानुपर्ने बताए । दाहालले...

‘व्याख्यात्मक घोषणा सहितको एमसीसी कार्यान्वयनमा नगए आन्दोलन हुन्छ’
‘व्याख्यात्मक घोषणा सहितको एमसीसी कार्यान्वयनमा नगए आन्दोलन हुन्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनी दिएका छन् । पार्टीको प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीसँग उनले यस्ताे बताएका हुन् । यसका साथै उनले अमेरिकी...