global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: पुष्पकमल दाहाल ‘प्रचण्ड’

सहिद तथा बेपत्ता परिवारलाई सम्मान र परिपूरणको ढोका खुल्यो: अध्यक्ष प्रचण्ड
सहिद तथा बेपत्ता परिवारलाई सम्मान र परिपूरणको ढोका खुल्यो: अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले सङ्क्रमणकालीन न्यायसम्बन्धी ९टिआरसी० विधेयक संसद्का दुवै सदनबाट पारित भएपछि सहिद तथा बेपत्ताका परिवारलाई सम्मान र परिपूरणको ढोका खुलेको बताएका छन् । सहिद तथा बेपत्ताका परिवारसँगको भेटमा आज पोखरामा उहाँले...

बाढीपीडितको सहयोगमा कमी हुन नदिन ‘प्रचण्ड’को आग्रह
बाढीपीडितको सहयोगमा कमी हुन नदिन ‘प्रचण्ड’को आग्रह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे बाढीमा परेकाहरूको उद्धार र राहतमा कमी हुन नदिन सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले आज अपराह्न सामाजिक सञ्जालमार्फत सो क्षेत्रमा हिमताल फुटेर...

बाढीपीडितको सहयोगमा कमी हुन नदिन अध्यक्ष दाहालको आग्रह
बाढीपीडितको सहयोगमा कमी हुन नदिन अध्यक्ष दाहालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे बाढीमा परेकाहरूको उद्धार र राहतमा कमी हुन नदिन सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले आज अपराह्न सामाजिक सञ्जालमार्फत सो क्षेत्रमा हिमताल फुटेर बाढीले...

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो : अध्यक्ष दाहाल
भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो :  अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गरेका छन् । माओवादी पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको उल्लेख गर्दै उनले भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा महत्वपूर्ण काम...

पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको छ : अध्यक्ष दाहाल
पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  पार्टीभित्र भइरहेको बहसले राम्रै गरेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्नुहुँदै उहाँले पार्टीभित्रको बहसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । पार्टीभित्र पुस्तान्तरणको विषयमा बहस सुरु...

अध्यक्ष दाहालले भोलि जवाफ दिने
अध्यक्ष दाहालले भोलि जवाफ दिने

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा पदाधिकारीमा रहनुभएका नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए...

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । साथै...

संक्रमणकालीन घटनाका पीडितलाई क्षतिपूर्ति दिन्छाैँ – प्रधानमन्त्री प्रचण्ड
संक्रमणकालीन घटनाका पीडितलाई क्षतिपूर्ति दिन्छाैँ – प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवअधिकार उल्लंघनका दोषीलाई कारबाही गर्ने र संक्रमणकालीन घटनाको पीडितलाई क्षतिपूर्ति दिने बताएका हुन् । विगतका मानवअधिकार उल्लङ्घनलाई अझै सम्बोधन गर्न...

त्रिशुली नदीमा खसेको बसको उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
त्रिशुली नदीमा खसेको बसको उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुली नदीमा खसेको बसको उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारले दुखि तुल्याएको उल्लेख गर्दै सवारी...