गृहपृष्ठ Tag: नेपाल उद्योग परिसंघ
अर्थतन्त्र
‘नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छ’

चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष चाङ साओहाङले चीन नेपालको चीनको असल भएको उल्लेख गर्दै नेपालबाट हुने निर्यात हुने ९८ प्रतिशत वस्तुमा चीनले कर छुट दिएको बताए ।
आगामी दशकलाई ‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’का रूपमा अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग परिसंघले स्वदेशी वस्तु उत्पादन र उपभोग वृद्धि दशक घोषणा गर्ने र ‘मेक इन नेपाल’ अभियान कार्यान्वयनमा सहयोग गर्ने सरकारको घोषणाप्रति...
निजी क्षेत्रका प्रमुख तीन छाता संगठनहरुले विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरोकारवालसँग माग गरेका छन । उनीहरुले उद्योगहरूलाई निर्वाध रुपमा विद्युत उपलब्ध संभव नभए उद्योगहरूमा विद्युत कटौती हुने तालिका सार्वजनिक गर्न प्राधिकरण समक्ष अनुरोध समेत गरेका छन । नेपाल...













