nmb bank

गृहपृष्ठ Tag: नेपाल आयल निगम

इन्धन

आइओसीकाे मूल्यसूची : ग्यासबाहेक सबै इन्धनको मूल्य घट्यो

आइओसीकाे मूल्यसूची : ग्यासबाहेक सबै इन्धनको मूल्य घट्यो

नयाँ मूल्यसूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ ।

निगमको ४ ट्यांकर डिजेलमा मिसावट, उच्चस्तरीय समितिद्वारा छानबिन सुरु
निगमको ४ ट्यांकर डिजेलमा मिसावट, उच्चस्तरीय समितिद्वारा छानबिन सुरु

भारतको सिलिगुढीस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट झापा ल्याइएको चार ट्यांकरमा डिजेलमा मिसावट भेटिएपछि छानबिन सुरु गरिएको छ । नेपाल आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले आजदेखि छानबिन थालेको हो । टोलीले मेचीनगर-१३, चारआलीस्थित आयल निगमको शाखा कार्यालयमा कर्मचारी र पेट्रोलियम...

भारतबाट बढेर आयो इन्धनकाे मूल्य
भारतबाट बढेर आयो इन्धनकाे मूल्य

भारतबाट इन्धनकाे नयाँ मूल्यसूची आएकाे छ । इन्डियन आयल कर्पाेरसन (आइओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीमा इन्धनकाे मूल्य बढेर आएकाे छ । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसाले बढेर...

पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणकाे काम तीव्र
पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणकाे काम तीव्र

अशोक घिमिरे/ शंकर आर्याल नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो। अमलेखगञ्जका कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै...

इन्धनको मूल्य घट्ला ? के भन्छ आयल निगम ?
इन्धनको मूल्य घट्ला ? के भन्छ आयल निगम ?

नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पाेरेसन (आइओसी)ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले मूल्य बढाएर पठाएमा इन्धनको मूल्य बढाउने र घटाएर पठाएमा घटाउने...

अमलेखगञ्जमा भण्डारण गृह निर्माण गर्ने निगमकाे तयारी
अमलेखगञ्जमा भण्डारण गृह निर्माण गर्ने निगमकाे तयारी

नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्यांकी) निर्माण गर्ने तयारी थालेको छ । २०७६ साल भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले...

निगमलाई १५ दिनमा ३९ करोड नाफा हुने
निगमलाई १५ दिनमा ३९ करोड नाफा हुने

इन्डियन आयल कर्पाेरेशन (आइओसी)बाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची प्राप्त गरेकाे छ । निगमका अनुसार आइतबार आइओसीबाट आएको मूल्यसूचीमा डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ । भारतबाट मूल्य बढेर आए पनि अहिलेका लागि नेपालमा पुरानै खुद्रा...

भारतबाट घटेर आयो इन्धनको मूल्य
भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतबाट इन्धनको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगम स्रोतले जानकारी दियो । पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ५५ पैसा घटेर आएको छ । पेट्रोलमा...

अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने
अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने

नेपाल आयल निगमले पाइपलाइनमार्फत् पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (ट्यांकी) निर्माणको काम अघि बढाएको छ । हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बारास्थित अमलेखगञ्जसम्म पाइपलाइनमार्फत् डिजेल मात्र आयात...

३३ अर्ब तिर्न बाँकी छ, इन्धनको मूल्य तत्काल घट्दैन : आयल निगम
३३ अर्ब तिर्न बाँकी छ, इन्धनको मूल्य तत्काल घट्दैन : आयल निगम

नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर निगमले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन नसक्ने बताएको हो । अझै ऋण र भुक्तानीको बक्यौता धेरै रहेकाे निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए । उनले...