गृहपृष्ठ Tag: नेकपा (बहुमत)

निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय
निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले...

सात घन्टापछि छुटे धर्मेन्द्र बास्तोला
सात घन्टापछि छुटे धर्मेन्द्र बास्तोला

बिहीबार बिहानै प्रहरी नियन्त्रणमा परेका नवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला सात घन्टापछि छुटेका छन् । बिहान ४ बजेदेखि प्रहरी नियन्त्रणमा रहेका उनलाई दाङको इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको थियो । उनलाई केही बेरअघि छाडिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ...

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाबाट भर्खरैमात्र विभाजित नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलासहित ३ जनालाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको छ...