nmb bank

गृहपृष्ठ सात घन्टापछि छुटे धर्मेन्द्र बास्तोला

सात घन्टापछि छुटे धर्मेन्द्र बास्तोला

सात घन्टापछि छुटे धर्मेन्द्र बास्तोला

बिहीबार बिहानै प्रहरी नियन्त्रणमा परेका नवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला सात घन्टापछि छुटेका छन् । बिहान ४ बजेदेखि प्रहरी नियन्त्रणमा रहेका उनलाई दाङको इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको थियो ।

उनलाई केही बेरअघि छाडिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । त्यसअघि नेकपा (बहुमत) पार्टीले 'स्थानीय तहकाे निर्वाचन बिथाेल्ने नीति नरहेकाे' जनाउँदै विज्ञप्ति निकालेकाे थियाे । विज्ञप्तिमा जनाइएअनुसार बास्तोला पोखराको प्रशिक्षण सकेर बाँके हुँदै सुर्खेततर्फ जाँदै थिए ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु