गृहपृष्ठ Tag: अवैध संरचना
असन र इन्द्रचोकमा महानगर प्रहरीको कारबाही (तस्बिरहरू)

मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । यसका साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका र नक्साअनुसार नबनाइएका अवैध संरचनाहरू हटाउने क्रमलाई आज पनि निरन्तरता दिएकाे छ । महानगरले आज रत्नपार्कअगाडिको अण्डरपासमाथि बनाइएका अवैध संरचना भत्काएको छ । आइतबार महानगर प्रहरीले भोटाहिटी र रत्नपार्क जोड्ने अण्डरपासमाथि बनाइएका अवैध संरचना भत्काइएकाे...

बिहिबार दिउँसोतिर काठमाडौं महानगरका मेयर बालेन शाहसहितको टोली बानेश्वरको अल्फाबिटा कम्प्लेक्स अगाडी पुगेर रोकियो । पार्किङ जाने बाटो नै बन्द गरेर व्यवसायिक प्रयोजनका लागि सटर लगाएको भेटिएपछि घरधनीसँग जग्गाको कागजात मागियो । घरधनीले कागजात सहीसलामत रहेको दाबी गर्दै कानूनअनुसार आउन...

काठमाडौं महानगरपालिकाले अवैध रुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । बुधबार सुन्धरास्थित काठमाडौं मलको आसपासमा निर्माण भएका अनधिकृत रुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काइएको थियाे । त्यसैगरी महानगर...

अवैध रुपमा बनेका संरचनाहरु भत्काउन काठमाडौं महानगरपालिका आक्रामक रूपमा प्रस्तुत भएकाे छ । महानगरले केही दिनयता यस कार्यलाई तीव्रता दिएको छ । मंगलबार नयाँ बानेश्वर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङमा सञ्चालन गरिएका पसलमा डोजर चलाएको महानगरले बुधबार पनि उक्त अभियानलाई निरन्तरता दिएको...