गृहपृष्ठ मधेश
राजविराज- जिल्ला अदालत सप्तरीले श्रीमतीकाे हत्या अभियाेगमा सप्तरी बाेदेबरसाइन -३ का ४२ वर्षीय जयप्रकाश यादवलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएकाे छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपि यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले जनाएको छ । ४० वर्षीया पत्नी...
काठमाडौं । लक्ष्मी बैंकले बाराको कलैयामा नयाँ शाखा स्थापना गरेको छ । यो सहित बैंकको ४३ जिल्लामा ८५ शाखा कार्यालयहरु पुगेका छन् । २००२ सालमा स्थापित यो बैंकले बचत सेवासहित घर तथा अटो लोन, साना ब्यवशायका लागि लोनहरु उपलब्ध गराउँदै...
सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको सम्पर्क कार्यालयका अनुसार दास सवार बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ...
धनुषा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का प्रदेशसभा सदस्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा लागेको खर्च देखाउन प्रदेश सरकारसँग माग गरेका छन् । मंगलबार प्रदेशसभा बैठकको विशेष समय लिएर नेकपाका सुन्दरबहादुर विश्वकर्माले ‘यथाशीघ्र’ भ्रमण खर्च देखाउन प्रदेश सरकारसँग...
पर्सा– प्रहरीले पर्साबाट प्रतिबन्धित भारतीय नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । बिहार (भारत)का रोहित केशरी र चितरञ्जन प्रसादलाई प्रतिबन्धित भारतीय नोटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रक्सोलबाट वीरगञ्जतर्फ आउँदैगरेका उनीहरुलाई वीरगन्ज महानगरपालिका– १६ बाट प्रहरीले नियन्त्रणमा लिएको हो...












