global ime bank Long Banner Ad

गृहपृष्ठ कला/शैली

शुक्रबार रिलिज: ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’
शुक्रबार रिलिज: ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’

शुक्रबार नेपाली फिल्म 'म यस्तो गीत गाउँछु २' र 'गंगुबाई कठियाबाडी' सिनेमा हलमा प्रदर्शन भएका छन् । शुक्रबारबाट यी दुई फिल्महरु नेपाली फिल्म हलमा प्रदर्शन सुरु भएका हुन् । सुदर्शन थापाले निर्देशन गरेको "म यस्तो गीत गाउँछु २' सांगीतिक र...

‘मिस ग्ल्याम वल्ड-२०२२’मा नेपालबाट इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने
‘मिस ग्ल्याम वल्ड-२०२२’मा नेपालबाट इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने

मिस ग्ल्याम वल्ड २०२२ का लागि यस वर्ष नेपाले पनि सहभागि हुने भएको छ । गत बुधबार विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेशन ईरादवारा आयोजित पत्रकार सम्मेलनमार्फत् नेपालको प्रतिनिधित्व गर्दै २१ वर्षिया मोडल इरिना श्रेष्ठले प्रतिष्पर्धा गर्ने जानकारी दिइएको हो...

पल शाह भन्छन्- ‘नजिकका साथीहरुले फसाए’
पल शाह भन्छन्- ‘नजिकका साथीहरुले फसाए’

पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफूमाथि षड्यन्त्र भएको भन्दै दोषी ठहरिए कानुनअनुसार सजाय भोग्न तयार रहेको बताएका हुन्। शाहले आफ्नै नजिकका साथीहरूबाट यस्तो...

पल शाहविरुद्ध समीक्षा अधिकारीले दिइन् प्रहरीमा जाहेरी
पल शाहविरुद्ध समीक्षा अधिकारीले दिइन् प्रहरीमा जाहेरी

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दर्ता गरेकी छन् । प्रहरी स्रोतका अनुसार पलविरुद्ध नाबालिकामाथि यौनजन्य अपराध गरेको आरोपमा उजुरी परेको छ । अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध जाहेरी आज दर्ता गरेकी हुन्...

वरिष्ठ कलाकार लामाको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
वरिष्ठ कलाकार लामाको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरेका छन् । दुःखको यस घडीमा स्व लामाप्रति उनले...

वरिष्ठ कलाकार जयनन्द लामाको निधन
वरिष्ठ कलाकार जयनन्द लामाको निधन

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । आज बिहान भक्तपुरको कौशलटारस्थित आफ्नै घरको गेटमै गाडीबाट लडेको अवस्थामा उनी मृत फेला परेका थिए । सिन्धुपाल्चोककाे बाह्रविसे नगरपालिका-२, धार्पाका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले कयौं टेलिश्रृंखलामा पनि...

लागुऔषध सेवनको आरोपमा पक्राउ परेका लाहुरे धराैटीमा छुटे
लागुऔषध सेवनको आरोपमा पक्राउ परेका लाहुरे धराैटीमा छुटे

लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका र्‍यापर तथा टेलिभिजन रियालिट शो हिमालयन रोडिजका निर्णायक आशिष राना मगर 'लाहुरे' रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । खैरो हेरोइन सेवन गरेको आरोपमा...

सलमान खान नेपाल आउँदै
सलमान खान नेपाल आउँदै

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । एक कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिस, प्रभु देवा लगायतका कलाकार नेपाल आउने भएका हुन् । कार्यक्रम ओडीसी इन्टरटेन्मेन्टको आयोजना गर्न लागेकाे हाे । ओडीसीकै आयोजनामा चार वर्षअघि दबंग...

‘ए मेरो हजुर-४’ टिजर रिलिज
‘ए मेरो हजुर-४’ टिजर रिलिज

सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर गरिएको भएको छ । १ वैशाखलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो ।  अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत...

‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक
‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म श्रृंखला ‘कबड्डी’को चौथो सिक्वेल ‘कबड्डी ४: द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखनमा बनेको फिल्मको टिजर सोमबार दिउँसाे सार्वजनिक भएको हो । फिल्ममा विगतका श्रृंखलामै अभिनय गरेका कलाकारहरु रहेका छन् । दयाहाङ...