गृहपृष्ठ पल शाहविरुद्ध समीक्षा अधिकारीले दिइन् प्रहरीमा जाहेरी
पल शाहविरुद्ध समीक्षा अधिकारीले दिइन् प्रहरीमा जाहेरी
गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दर्ता गरेकी छन् । प्रहरी स्रोतका अनुसार पलविरुद्ध नाबालिकामाथि यौनजन्य अपराध गरेको आरोपमा उजुरी परेको छ ।
अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाहविरुद्ध जाहेरी आज दर्ता गरेकी हुन् ।
प्रकाशित समय : २३:३० बजे



















